कक्षा १२ को परिक्षा स्थगित

शैक्षिक सत्र २०७७ मा कक्षा १२ मा  भर्ना भई २०७८ साउन ३१ गते तय भएको परिक्षा तालिका हाल लाइ स्थगित गरिकेको छ | बोर्ड ले परिक्षा तालिका पछी सार्वजनिक गर्ने र परिक्षा मिति भन्दा १५ दिन अगावै समय तालिका सार्वजनिक गर्नेछ |


Post a Comment

0 Comments