यस विद्यालयको कक्षा 4 देखि 12 सम्म अध्ययनरत छात्रछात्राहरुलाइ बैकल्पिक सिकाइ सहजीकरण गर्न यस भन्दा अगाडि प्रभावकारी देखिएको हेलो लेर्निङ(Hello Learning) लाई नै सन्चालन गर्न नेपाल टेलिकमको CUG सिमकार्ड बितरण आर्यक्रम आज बाट सुरु भएको छ ।

CUG SIM बारे थप जानकारी
0 Comments