महेन्द्र बाराही मा.बि को विद्यार्थीहरुलाई CUG सिमकार्ड को लागि फारम भर्ने सुचना

यस बिधालयमा कक्षा ४ देखि १२ सम्म अध्ययनरत बिद्यार्थीहरुले बिद्यालयमा स्वयम् उपस्थित भई तोकिएको फर्म भर्न सुचित गरिएको सुचना |

आवयक कागजात 

- अभिभावको नागरिकता फोटोकपी 

- बिद्यार्थीको फोटो 

-बिद्यार्थीको जन्मदर्ता  




Post a Comment

0 Comments